SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०४:१३ AM · 1 मिनेट पढाइ

नेपाली महिला टोली आज साउदीसँग भिडदैँ

काठमाडौं, २३ साउन । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो । सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।