वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी, २३ साउन । वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
