सिरियामा दैनिक ३७ जना सर्वसाधारणको हत्या
काठमाडौं, २३ साउन । राष्ट्रपति बसर अल असदको २४ वर्ष पुरानो शासन सिरियामा एउटा कू पछि पतन भयो। त्यसबेला अब देशमा राम्रो र जवाफदेही शासन प्रणाली स्थापना हुने आशा व्यक्त गरिएको थियो तर सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको पछिल्लो प्रतिवेदनले यी अपेक्षाभन्दा ठीक उल्टो चित्र प्रस्तुत गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
