अर्थसहित पाँचवटा समितिको बैठक बस्दैँ
काठमाडौं, २३ साउन । अर्थसहित संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसद सदस्य र बिज्ञहरुसँग छलफल गरिनेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
