अध्यक्ष कौशल कुमार धोबीको जनसेवामय यात्रा
बाँके, २३ साउन । नेपालगंज उपमहानगरपालिका वडा नम्वर २० का वडा अध्यक्ष कौशल कुमार धोबीको नाम अहिले केवल राजनीतिक जगतमा मात्र होइन, सामाजिक सेवामा पनि परिचित छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर सुरु भएको उनको नेतृत्वको यात्रा अहिले वडा अध्यक्ष र जनता समाज पार्टी (जसपा) बाँके जिल्ला अध्यक्षको रूपमा दोहोरो जिम्मेवारीमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
