रामहरि खतिवडालाई राजीनामा दिन कांग्रेसले निर्देशन
काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ । संघीय निजामती सेवा विधेयकमा गरिएको संशोधनमा खतिवडाको संलग्नता रहेको ठहर गर्दै कांग्रेसले उनलाई नैतिक जिम्मेवारी लिन आग्रह गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
