SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

स्वदेशकै कलेज चिनाउने ‘शिक्षा एक्स्पो’

बुटवल, २३ साउन । रुपन्देहीका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग विद्यार्थीहरूलाई प्रत्यक्ष जोड्ने उद्देश्यका साथ शुक्रबार बुटवलमा ‘शिक्षा एक्स्पो’ सम्पन्न भएको छ । बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा गरिएको एक्स्पोमा रुपन्देहीका १३ कलेजहरु सहभागी भएका छन ।