भेरी अस्पताल अब उपचार मात्र होइन, विशेषज्ञ चिकित्सक तयार पार्ने शैक्षिक केन्द्र
नेपालगन्ज, २३ साउन । नेपालगन्जको भेरी अस्पतालले पश्चिम नेपालका लाखौँ बिरामीलाई वर्षौँदेखि औषधि र उपचार सेवा दिँदै आएको छ । अब यो अस्पतालले अर्को ठुलो कदम चाल्दै उपचारसँगै विशेषज्ञ चिकित्सक तयार पार्ने ‘शैक्षिक’ भूमिका पनि सुरु गरेको छ । सङ्घीय सरकारले सञ्चालन गर्ने यो रेफरल अस्पतालमा एमडी–एमएस कार्यक्रम सञ्चालन गर्ने सपना वर्षौँ पुरानो हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
