SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ०९:२३ AM · 1 मिनेट पढाइ

ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्ति पूजा होइन्न : भट्ट

महेन्द्रनगर, २३  साउन । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्व करणको गरिएको भनी व्याख्या गर्नु अनुचित हुने बताएका छन् । वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको भएको उहाँको नेतृत्व आवश्यक रहेको भट्टले बताए ।