दृढ र निडर नेतृत्व ओलीसँग मात्र’ : अध्यक्ष पाण्डे
कञ्चनपुर – प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले अहिलेको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
