कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते
सुर्खेत,२३ साउन । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
