विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको संवैधानिक ग्यारेन्टी प्रतिबिम्बित हुनुपर्छ : नेता महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको खाका विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन्। शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै महरले उक्त कुरामा जोड दिएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
