SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ ११:०८ AM · 1 मिनेट पढाइ

यू–२० महिला एसियन कप छनोट: साउदी अरेबियामाथि नेपालको संघर्षपूर्ण जित

 काठमाडौं, २३ साउन । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले हराउँदै महत्वपूर्ण जित दर्ता गरेको छ। थिम्पुको चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले निर्णायक गोल खेलको अन्तिम समयमा मात्र गर्न सफल भयो ।