एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा बापत तीन परिवारलाई १०–१० लाख प्रदान
बुटवल, २३ साउन । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बण्डल सहज बचत खाता योजना अन्तर्गत घातक रोग बीमा वापत विवेक कुमार यादवकोे परिवारलाई रु. १० लाख उपलब्ध गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
