SHARE
बुटवल टुडे · शुक्रबार​ २३ साउन २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

बुटवलको राधा धागो उद्योगले भन्यो– शास्त्रीय जनै मात्र प्रयोग गर्नु

बुटवल । बुटवलको राधा धागो उद्योगले शास्त्रीय जनै मात्र प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । करिव २५ वर्षदेखि शास्त्रीय जनै उत्पादन गर्दै आएको उद्योगले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जनैको धार्मिक विधि र महत्वलाई बचाइ राख्न शास्त्रीय जनै मात्र प्रयोग गर्न आग्रह गरेको हो ।