नेपाल प्रथम भएको दावीसहित दीपबोर्डिङले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान
बुटवल, २३ साउन । २०८१ सालको कक्ष १२ अर्थात एसएलसी परीक्षामा आफ्ना विद्यार्थी नेपाल प्रथम भएको दावी सहित दीप बोर्डिङ हाइस्कुलले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
