रुपन्देही कारागारले भन्याे- रवि लामिछानेलाई कुनै पनि सुविधामा विभेद गरिएकाे छैन
बुटवल, २३ साउन । चैत २५ देखि सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखेको विषयमा विभिन्न मिडियामा फरक फरक समाचार आएपछि कारागार प्रशासनले कुनैपनि सुविधामा विभेद नगरिएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
