माधवलाई झलनाथको जवाफ : ऐनामा अनुहार हेर्नु, जबजको हेडक्वाटरै एमालेमा छ, आफैँ जानू
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपाललाई आफ्नो अनुहार ‘ऐनामा हेर्न’ सुझाव दिएका छन्। अध्यक्ष नेपालले वरिष्ठ नेता खनाललाई ‘एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ’ भनेपछि खनालको यस्तो प्रतिक्रिया आएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
