SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

राजपुरमा दूध संकलन केन्द्र स्थापना

लमही, २० साउन । दाङको राजपुर गाउँपालिका जुन दाङकै सबैभन्दा बढी दूध उत्पादन गर्ने पालिका हो । यस पालिकामा बहुसङ्ख्यक अवधि समुदायको बसोबास रहेको छ । उनीहरूको मुख्य पेशा नै भैंसीपालन गर्दै आएका छन् ।