स्तनपान दिवस र यसको महत्त्व
यहि साउन १६ देखि २२ गते अर्थात अगस्त १ देखि ७ सम्म ‘स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौ’ं भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । विश्व स्तनपान सप्ताह सन १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानको महत्वबारे जानकारी दिन यो हप्ताभरी बिभिन्न कार्यक्रम हुने गर्दछन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
