नेपालसँग खेल्ने बङ्गलादेश ‘ए’ टोली घोषणा
काठमाडौँ, २० साउन । अस्ट्रेलियामा आगामी महिनामा आयोजना हुने टप एण्ड टी–२० शृङ्खलामा सहभागी हुन बङ्गलादेश ‘ए’ क्रिकेट टोलीको घोषणा गरिएको छ। बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। नुरुल हसन सोहनको कप्तानीमा रहेको यस टोलीमा राष्ट्रिय टोलीमा खेलिसकेका अनुभवी खेलाडीहरू पनि छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
