विधेयकहरूमा पुनरावलोकन हुन्छ, कानूनमा खराब कुरा आउँदैन: गृहमन्त्री लेखक
काठमाडौँ, २० साउन । गृहमन्त्री रमेश लेखकले संसदमा दर्ता गरिएका विभिन्न विधेयकहरूप्रति अनावश्यक आशंका नगर्न आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले छलफलमा रहेका विधेयकहरूमध्ये केही विषयहरूमा थप स्पष्टता आवश्यक रहेको स्वीकारे पनि ती कानूनी प्रक्रियाअनुसार परिमार्जन हुँदै जाने बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
