काठमाडौँमा १२ अगस्टदेखि अष्ट्रेलियन एजुकेसन फेयर हुँदै
काठमाडौँ । काठमाडौँमा अष्ट्रेलियन एजुकेसन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेसन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेसन फेयर २०२५ को आयोजना गर्न लागिएको हो। शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ। मेला ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
