SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ०८:३८ AM · 1 मिनेट पढाइ

‘प्रविधिसँगै पत्रकारिताको पुनर्संरचना आवश्यक’

बुटवल, २० साउन । प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा पनि रुपान्तरण अपरिहार्य भएकोमा वरिष्ठ पत्रकार मोहन चापागाईंले जोड दिएका छन्।