गुल्मीका अस्पताल: शिलान्यासमा तामझाम, काम गुमनाम
गुल्मी, २० साउन । २०७७ साल मङ्सिर १५ गते तामझामका साथ शिलान्यास गरेका १५ शैयाका अस्पतालको निर्माण कार्य गुमनाम जस्तै रहेका छन् । गुल्मीका अस्पताल कतै शिलान्यास मै सीमित छन् भने कतै निर्माणमै अन्योल स्थिति देखा पर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
