मुलुक जोगाउन बलियो राष्ट्रवादी शक्ति आवश्यक: कमल थापा
काठमाडौँ, २० साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , विकृति र विसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रवादी शक्ति आवश्यक भएकोमा जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
