नेप्सेमा ४१ अंकको गिरावट, कारोबार पनि घट्यो
काठमाडौं, २० साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी गिरावट देखिएको छ। नेप्से परिसूचक ४१.३५ अंकले घटेर २८३४ विन्दुमा झरेको हो। कारोबारको सुरुवातमै परिसूचक २९०५ अंकसम्म पुगे पनि त्यसपछि बजार ओरालो लाग्दै अन्त्यसम्म रातामै सीमित रह्यो। बजारमा कारोबार रकम पनि घटेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
