SHARE
बुटवल टुडे · मङगलबार २० साउन २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

अब असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, लाइसेन्स छपाइमा पनि तीव्रता

 काठमाडौं , २० साउन  । अब देशभरका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय समितिको बैठकले २०८२ असोज १ गतेदेखि यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।