बागमती प्रदेशमा आठ नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
हेटाैंडा । बागमती प्रदेश सरकारमा आठ जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ गराएका हुन्। शपथ लिने मन्त्रीहरूमध्ये दुई जना नेपाली कांग्रेसका र छ जना एमालेका रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
