४० वर्षको उमेरमा छोराछोरीसंगै कक्षा १२ पास
सल्यान, २० साउन । छोराछोरीसंगै एउटै कक्षामा भर्ना भएर सल्यान त्रिवेणीका ४० बर्षिय भोलाप्रसाद रावतले कक्षा १२ (प्लस टु) उत्तीर्ण गरेका छन् । वि.सं. २०५८ सालमा एसएलसी पास गरेर पढाई छाडेका त्रिवेणी गाउँपालिका वडा नं, ४ फालावाङ निवासी उनलेकरिव २४ वर्षपछि छोराछोरीसंगै कक्षा १२ (प्लस टु) पास गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
