प्रसूति सेवामा गुणस्तर र प्रविधि: लुम्बिनी अस्पतालको नयाँ फड्को
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै गएको छ। विशेषगरी शल्यक्रियामा आधुनिक ‘ल्याप्रोस्कोपी’ (दूरविन विधि) प्रविधिको प्रयोग तीव्ररूपमा बढ्दै गएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार, प्रसूति सेवाका लागि छुट्टै भवन र शल्यक्रिया कक्षको विस्तारपछि उपचार सेवा गुणस्तरीय र सुलभ बन्दै गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
