पिपरामा बिबिए एआई अध्ययन सञ्चालन हुने
जितपुर, २० साउन । बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, पिपरामा बिबिए एआई अध्ययन सञ्चालन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र जनता मा.बि. बीच भएको औपचारिक सहकार्यसँगै उक्त कार्यक्रम यसै शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालनमा आउनेछ । मंगलबार लुम्बिनी विश्वविद्यालयमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
