साइकल चढेर समाजलाई बदल्ने महिला
बाँके, २१ साउन । रूपा थारुको सपना थियो खेलकुदसँगै डेन्टीस्ट बन्ने । न घाम, न पानी उनी सपना लिएर दौडिन्थिन् । त्यो दौड केवल पदकसम्म सीमित रहेन, जीवन चलाउने आधार बन्यो । अहिले उनी बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पतालका डेन्टल विभागमा डेन्टल असिस्टेन्टका रूपमा कार्यरत छिन् । बिहान, साँझ खेती किसानी पनि उनले छाडेकी छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
