SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ०२:२१ AM · 1 मिनेट पढाइ

लगातारको वर्षाले पहिरो, अर्घाखाँचीमा गाउँदेखि शहरसम्म यातायात ठप्प

समाचार सारांश अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाले मुख्य र ग्रामीण सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । गोरुसिंगे–सन्धिखर्क, सालझण्डी–ढोरपाटन, गच्छे–भालुवाङ्ग लगायतका सडकमा पहिरो खसेको छ । घर–घरमा सडक पुर्याउने होडबाजी हुँदा आवश्यकता अनुसारको योजना नबनाइँदा टिकाउ सडक बन्न सकेनन् । अर्घाखाँची, २१ साउन ।