निर्देशन मात्रै दिने कि अपराधी पत्ता लगाउने ?
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर डङ्गले अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् । निर्मला पन्तको हत्यापछि धेरैले गृहमन्त्रीको पद सम्हाले तर यो हत्या प्रकरण अझै पनि रहस्यको गर्भमै कैद छ । निर्मलाको हत्या भएको ६ वर्ष भैसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
