मोबाइलले बढाउँदै छ– सन्तान र अभिभावकको दूरी
समयले मानिसलाई धेरै कुरा दिएको छ– सुविधा, सजिलो, र श्रमको बदलामा यन्त्रगत सहायता । तर, यिनै सुविधाहरूको छायाँमा केही मूल्यवान पक्षहरू हराउँदै गएका छन—सम्बन्ध, संवाद र मानवीय संवेदना । मोबाइल, प्रविधिको महान् उपलब्धि तर अहिले हाम्रो समाजको सम्बन्ध–सञ्जालमा दरार ल्याइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
