गीत गाउँदै माछा मार्ने थारु महिला आत्मनिर्भर बन्दै
बर्दिया, २१ साउन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्वर ५ मा अहिले थारू महिलाहरू माछा मार्ने कार्यमा व्यस्त भएका छन् । धान रोपाइँको चटारो सकिएपछि केही दिनको फुर्सदको समय पाएका उनीहरू परम्परागत तरिकाले माछा मार्दै गाउँकै खोला, ताल र दलदली क्षेत्रमा रमाइरहेका छन् । यस गाउँका अधिकांश महिला किसानहरू हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
