SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ०७:४५ AM · 1 मिनेट पढाइ

अधिकारकर्मीले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

कपिलवस्तु,  २१ साउन  । कपिलवस्तु जिल्लाका १८ वटा मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिले बहु विवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यताका लागि प्रस्तावित मस्यौदा ल्याउन नहुने माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।