राजापुरको हाटबजारमा फलफूल तथा तरकारीको विषादी परीक्षण
बर्दिया, २१ साउन । खाद्य गुणस्तर तथा प्रविधि कार्यालय नेपालगन्ज र राजापुर नगरपालिका बिचको सहकार्यमा राजापुर नगरपालिका स्थित मंगलबार लाग्ने हाटबजारमा विक्री वितरण गरिने खाद्य वस्तुहरूको विषादी जाँच तथा अनुगमन गरिएको छ । टोलीले बजारमा बिक्रीका लागि ल्याइएका तरकारी तथा फलफूलमा प्रयोग गरिएका विषादीको मात्रा परीक्षण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
