प्रधानमन्त्री र तुर्केमिस्तानका राष्ट्रपति बिच भेटवार्ता
तुर्कमेनिस्तान, २१ साउन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बिच आज दुई पक्षीय भेटवार्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
