राप्रपा भिजिट भिसाको विरोधी होइन्न : राप्रपा सांसद कार्की
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले आफूहरू भिजिट भिसाको विरोधी नभएको बताएकी छिन् । ‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौँ, भिजिट भिसाको विरोधी होइनौ,’ उनले भनिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
