रास्वपा र राप्रपाका सांसदहरूको निरन्तर विरोध : भिजिट भिसा प्रकरणमा संसद् बैठक बहिष्कार
काठमाडौं, २१ साउन । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको संसद् बैठकमा पनि आफ्नो विरोध दोहोर्याएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
