राजधानीको सडकमा विरोध स्वरूप केरा रोपे स्थानीयले
लमही ,२१ साउन। स्थानीयले सडकको दुरदशाबारे ध्यानाकर्षण गराउन बिच सडकमै बिरुवा रोपेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरूले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बिच सडकमै बिरुवा रोपेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
