बर्दियामा गोहीको आक्रमणबाट एक बेपत्ता
बर्दिया, २१ साउन । बर्दियामा गोहीको आक्रमणमा परि एक जना बेपत्ता भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ स्थित मध्यवर्ती क्षेत्रमा अवस्थित कर्णाली नदीको भंगालो खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक जना युवा बेपत्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
