छैटौँ अधिवेशन अन्त्यदेखि अनुगमन इकाई गठन
सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरि छैटौँ अधिवेशन अन्त्य भएको निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
