SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

बहु विवाह गर्न पाउने गरी विधेयक संसद्मा आउँदैन्ः कानुन मन्त्री

काठमाडौँ, २१ साउन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुविवाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कानुन मन्त्री चौरसियाले बहुविवाह गर्ने कानुन नबनाएको र भोली पनि सो व्यवस्था राखेर संसद्मा विधेयक नआउने पनि बताएका छन् ।