SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

क्युएए प्राप्तीमा कालिकामा खुशियाली सभा

बुटवल, २१ साउन । नेपालमा स्थापनाको छोटोसमयमा क्युएए प्राप्त गरेको बुटवल कालिका कलेजले बुधबार खुशियाली सभा गरेको छ । ३४ जना विद्यार्थीबाट १२ वर्ष अघि शुरु भएको कलेजमा हाल ४ हजार बढि विद्यार्थीहरु अध्ययरत छन ।