SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

काठमाडौँ, २१ साउन । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै कारणले यसलाई फलको राजा पनि भनिन्छ । तर, आँप खाएपछि अनुहारमा स–साना दाना अर्थात् पिम्पल निस्कने धेरैको गुनासो छ । यस्तो अवस्थामा उनीहरूले मन पर्ने फलफूल खान चाहेर पनि खान पाउँदैनन् ।