SHARE
बुटवल टुडे · बुधबार २१ साउन २०८२ ११:१० AM · 1 मिनेट पढाइ

अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस्: विश्वप्रकाश शर्मा

काठमाडौँ, २१  साउन  । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चार वटा अदालतले दोषी भनेको रवि लामिछानेलाई कसरी राजनीतिक दलले निर्दोष सावित गर्न मिल्छ भनेर प्रश्नसमेत गरेका छन् ।