हामी नभएको भए एमसिसी जस्ताको तस्तै पारित हुने थियो, राेक्याैंः अध्यक्ष प्रचण्ड
काठमाडौँ, २१ साउन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिए पछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
